कुखुरी काँ (बाल गीत)

BhojuMR
0 Komentar
"Kukhuri Kaa"
कुखुरी काँ
बासी भात खा
खै मेरो बासी भात ?
बिरालो ले खायो !
खै बिरालो ?
मुसा मार्न गयो !
खै मुसा ?
दुलो भित्र पस्यो !
खै दुलो ?
गाईले कुल्च्यो !
खै गाई ?
खोलाले बगायो !
खै खोला ?
सुक्यो......।