म्याऊँ म्याऊँ बिरालो (बाल गीत)
Little BABY Rhymes
0 Komentar
म्याऊँ म्याऊँ बिरालो, यतातिर आऊ !
मेरो नाना काटिदिने, मुसा मारी खाऊ !
कराईको दुधु नखाऊ, म भोकी हुन्छु,
धुरुधुरु रुन्छु, लात्तीले हान्छु, चोर बिरालो भन्छु !!
मेरो नाना काटिदिने, मुसा मारी खाऊ !
कराईको दुधु नखाऊ, म भोकी हुन्छु,
धुरुधुरु रुन्छु, लात्तीले हान्छु, चोर बिरालो भन्छु !!